सीधै सामग्रीमा जाने

हार्दिक निमन्त्रणा: ‘धैर्य गर्नुहोस्‌’! यहोवाका साक्षीहरूको अधिवेशन २०२३

हार्दिक निमन्त्रणा: ‘धैर्य गर्नुहोस्‌’! यहोवाका साक्षीहरूको अधिवेशन २०२३

अहिले धीरजी हुनु झनै आवश्‍यक छ। तर वास्तवमा धीरजी हुनु भनेको के हो? अनि यसले हाम्रो दैनिक जीवनमा कस्तो प्रभाव पार्न सक्छ? ‘धैर्य गर्नुहोस्‌’! अधिवेशन २०२३ मा हामीसँगै उपस्थित हुनुहोस्‌।