सीधै सामग्रीमा जाने

शान्ति र आनन्द

हामीले जटिल समस्याहरूको सामना गर्नुपर्दा आनन्द र मनोशान्ति गुमाएको महसुस गर्छौं। तर बाइबलले अनगिन्ती मानिसलाई दैनिक तनाव कम गर्न, शारीरिक तथा भावनात्मक पीडाबाट मुक्‍त हुन अनि जीवनको अर्थ र उद्देश्‍य बुझ्न मदत गरेको छ। साथै बाइबलले तपाईँलाई खुसी हुन पनि मदत गर्छ।

 

दुःखकष्टको सामना कसरी गर्ने

शारीरिक तथा मानसिक स्वास्थ्य

रोजगार र पैसा

सम्बन्ध

बानी तथा लत

बाइबलले जीवनलाई नयाँ मोड दिन्छ

थुप्रै मानिसले जीवनको उद्देश्‍य भेट्टाएको र अहिले यहोवासँग राम्रो सम्बन्ध गाँस्न सकेको कुरा बताउँछन्‌।

तपाईँको प्रियजनको मृत्यु हुँदा

के तपाईँले मृत्युले गर्दा आफ्नो प्रियजन गुमाउनुभएको छ? के तपाईँलाई शोक सहन मदत चाहिएको छ?

सुखी परिवार—तर कसरी?

बाइबलका सल्लाहहरू लागू गरेर तपाईं आफ्नो पारिवारिक जीवन सुखी बनाउन सक्नुहुन्छ।

बाइबल अध्ययन गर्नुहोस्

बाइबल किन पढ्‌नुपर्छ?—लामो भिडियो

संसारका लाखौँ मानिसले जीवनका महत्त्वपूर्ण प्रश्‍नहरूको जवाफ बाइबलबाट पाएका छन्‌। के तपाईँ पनि यस्ता प्रश्‍नहरूको जवाफ पाउन चाहनुहुन्छ?

बाइबल अध्ययन कसरी गरिन्छ?

संसारभरि नै यहोवाका साक्षीहरू निश्‍शुल्क बाइबल अध्ययन गराउने व्यक्‍तिहरू भनेर चिनिन्छन्‌। यो काम कसरी गरिन्छ, थाह पाउनुहोस्‌।

यहोवाको साक्षीलाई भेट्‌न अनुरोध

बाइबलको कुनै विषयबारे यहोवाका साक्षीहरूसित भेटेर छलफल गर्नुहोस्‌ वा निश्‍शुल्क बाइबल अध्ययन कसरी गरिन्छ भनी जान्‍नुहोस्‌।