संसारभरका यहोवाका साक्षीहरू

फ्रान्स

  • पेरिस, फ्रान्स—सेन नदीनजिकै बाइबलको सन्देश प्रचार गर्दै

संक्षिप्त जानकारी—फ्रान्स

  • जनसङ्ख्या: ६,४७,९३,०००
  • बाइबल सिकाउने सेवकहरू: १,३८,१३३
  • मण्डली: १,४६१
  • औसतमा एक जना साक्षीले प्रचार गर्नुपर्ने मानिसको सङ्ख्या: ४७४

प्रहरीधरहरा—अध्ययन संस्करण

“यहोवाले तपाईंहरूलाई सत्य सिकाउन फ्रान्समा ल्याउनुभएको हो”

फ्रान्स र पोल्याण्ड सरकारबीच सन्‌ १९१९ सेप्टेम्बरमा बसाइँ सर्नेसम्बन्धमा एउटा सम्झौताले आशै नगरेको नतिजा ल्यायो।

प्रहरीधरहरा—अध्ययन संस्करण

‘तपाईंहरूलाई सूर्यमुनि भएका कुनै पनि कुराले नरोकोस्‌!’

सन्‌ १९३० को दशकका फ्रान्सका पूर्ण-समय सेवकहरूले धीरज र जोसको राम्रो उदाहरण छोडेर गएका छन्‌।