संसारभरका यहोवाका साक्षीहरू

बेलायत

  • लण्डन, बेलायत—वेस्टमिन्स्टर ब्रिजमा पैदल यात्रीहरूलाई प्रचार गर्दै

संक्षिप्त जानकारी—बेलायत

  • जनसङ्ख्या: ६,६३,५७,०००
  • बाइबल सिकाउने सेवकहरू: १,४२,०७३
  • मण्डली: १,५९९
  • औसतमा एक जना साक्षीले प्रचार गर्नुपर्ने मानिसको सङ्ख्या: ४७४

सामाजिक योगदान

स्कुलमा हुने दादागिरीको सामना गर्न युवाहरूले मदत पाए

दस वर्षीय ह्‍युगोले हालै बेलायतको परोपकारी संस्थाबाट डायना अवार्ड पाए। तिनी कसरी दादागिरीसम्बन्धी सद्‌भावना राजदूत हुन सके?