सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

प्रहरीधरहरा सङ्ख्या ३ २०२१ | उज्ज्वल भविष्य—कसरी?

भविष्य उज्ज्वल बनाउन तपाईँ के गर्न सक्नुहुन्छ? यस पत्रिकामा मानिसहरू भविष्य उज्ज्वल बनाउन के गर्छन्‌ भनेर छलफल गरिएको छ। भविष्य उज्ज्वल बनाउन मदत गर्ने एक मात्र भरपर्दो स्रोत के हो भनेर बुझ्न पनि तपाईँलाई यसले मदत गर्नेछ।

 

उज्ज्वल भविष्य—सबैको चाहना

आसै नगरेका घटनाहरूले जीवन उथलपुथल हुँदा तपाईँलाई केले सही डोऱ्‍याइ दिन सक्छ?

तपाईँको भविष्य वास्तवमा केले निर्धारण गर्छ?

ज्योतिषविद्या, वास्तुशास्त्र, पितृपूजा र पुनर्जन्ममा विश्‍वास गर्ने मानिसहरू तिनीहरूको भविष्य अदृश्‍य शक्‍तिहरूको नियन्त्रणमा छ भन्‍ने सोचाइ राख्छन्‌।

के शिक्षा र पैसाले भविष्य उज्ज्वल बनाउँछ?

उच्च शिक्षा र धनसम्पत्तिको पछि लाग्दा जीवन आफूले सोचेजस्तो नभएको थुप्रैले अनुभव गरेका छन्‌।

असल मानिस बन्दैमा के हाम्रो भविष्य उज्ज्वल हुन्छ?

हुनत हामी असल मानिस बन्‍नुपर्छ। तर असल मानिस बन्दैमा हाम्रो भविष्य उज्ज्वल हुँदैन।

भविष्य उज्ज्वल बनाउन मदत गर्ने भरपर्दो स्रोत

निर्णयहरू गर्नुपर्दा हामी आफूभन्दा पाको र बुद्धिमान्‌ व्यक्‍तिसित सल्लाह माग्छौँ। हामी भविष्यको लागि पनि भरपर्दो डोऱ्‍याइ पाउन सक्छौँ।

भविष्य उज्ज्वल बनाउन के गर्नुपर्छ?

तपाईँको विचारमा भविष्य उज्ज्वल बनाउन के गर्नुपर्छ?