ब्यूँझनुहोस्! सङ्ख्या १ २०१९ | शान्तिमय र सुरक्षित संसार सम्भव छ?

हामीले सामना गरिरहेका केही चुनौतीहरू र यस संसारमा कसरी शान्ति र सुरक्षा छाउन सक्छ, विचार गर्नुहोस्‌।

शान्ति र सुरक्षालाई खलबलाउने तत्त्वहरू

हामीले अहिले पहिलेभन्दा धेरै शान्ति र सुरक्षालाई खलबलाउने तत्त्वहरूको सामना गर्नुपरेको छ। के यसको कुनै समाधान छ?

समस्याको जड पत्ता लगाउने

मानिसहरू त्रुटिपूर्ण भएको कारण धेरै समस्याहरू भोगिरहेका छन्‌। त्यसोभए हामीले कहाँबाट मदत पाउन सक्छौँ?

नैतिक शिक्षा

साँचो शान्ति र सुरक्षाको लागि उच्च नैतिक स्तर आवश्‍यक छ।

तिनीहरूको जीवनले नयाँ मोड लियो

विगतमा रिकार्डो र आन्द्रेस शान्ति खलबलाउने काम गर्थे तर अहिले तिनीहरू शान्ति कायम गर्ने गर्छन्‌। तिनीहरूले कसरी यस्तो परिवर्तन गर्न सके, बुझ्नुहोस्‌।

परमेश्‍वरको राज्यमा “शान्ति छाउनेछ”

परमेश्‍वरको राज्यले शासन गर्दा पूरै पृथ्वीमा शान्ति र एकता छाउनेछ

के तपाईँले कहिल्यै सोच्नुभएको छ?

बाइबल प्रश्‍नहरूको जवाफ तपाईँ कहाँ पाउन सक्नुहुन्छ?