ब्यूँझनुहोस्! सङ्ख्या ३ २०१६ | राम्रो बानी कसरी बसाल्ने?

तपाईंको बानीले तपाईंलाई सकारात्मक वा नकारात्मक असर गरिरहेको हुन्छ। यसबारे तपाईंलाई थाह हुन पनि सक्छ, नहुन पनि सक्छ।

आवरण लेख

राम्रो बानी कसरी बसाल्ने?

नराम्रा बानीहरू छोड्‌नुहोस् अनि राम्रा बानीहरू बसाल्नुहोस्

आवरण लेख

१. व्यावहारिक हुनुहोस्

राम्रो बानी बसाल्ने अनि नराम्रो बानी छुटाउने कुरा रातारात हुने कुरा होइन। प्राथमिकता कसरी तय गर्ने सिक्नुहोस्।

आवरण लेख

२. सुहाउँदो वातावरण तयार पार्नुहोस्

सही निर्णय गर्न मदत गर्ने वातावरण बनाउनुहोस्।

आवरण लेख

३. हार नमान्नुहोस्

नयाँ बानी बसाल्न र पुराना बानी हटाउन गाह्रो भइरहेको छ भने हरेस नखानुहोस्।

समलिङ्‌गी यौनसम्बन्धबारे बाइबल के भन्छ?

के बाइबलले समलिङ्‌गी यौनसम्बन्धलाई निषेध गर्छ? के यसले समलिङ्‌गीहरूलाई घृणा र भेदभाव गर्ने कुरालाई बढावा दिन्छ?

परिवारका लागि

समस्याबारे कसरी कुरा गर्ने?

पुरुष र महिलाको कुराकानी गर्ने तरिका फरक-फरक हुन्छ। यसबारे राम्ररी बुझ्नुभएको छ भने अनावश्यक तनाव हुनेछैन।

बाइबलको दृष्टिकोण

विश्वास

बाइबल भन्छ, ‘विनाविश्वास परमेश्वरलाई खुसी पार्न असम्भव छ।’ विश्वास भनेको के हो? ईश्वरलाई विश्वास गर्न के गर्नुपर्छ?

फुड एलर्जी र फुड इन्टोलरेन्स—यसका भिन्नताहरू

आफै रोग पत्ता लगाउन खोज्नुमा के-कस्ता खतराहरू छन्‌?

सृष्टि या संयोग?

कमिलाको घाँटी

कमिलाले आफ्नो शरीरभन्दा कैयौं गुणा गह्रौं भार बोक्न सक्नुको कारण के हो?

अनलाइनमा उपलब्ध थप विशेष सामग्रीहरू

झगडा कसरी रोक्ने?

के तपाईं र तपाईंको जोडीबीच झगडा परिरहन्छ? बाइबलको सिद्धान्तहरूले तपाईंको वैवाहिक सम्बन्धमा कसरी मदत गर्छ सिक्नुहोस्‌।

किशोरकिशोरीहरू ईश्‍वर छ कि छैन भन्‍नेबारे कुरा गर्छन्‌

तीन मिनेटको यस भिडियोमा किशोरकिशोरीहरूले सृष्टिकर्तामाथि विश्‍वास गर्नुको कारणबारे बताउँछन्‌।