सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यसको जवाफ के होला?

यसको जवाफ के होला?

यसको जवाफ के होला?

दृष्टान्त व्याख्या गर्नुहोस्‌

१. मत्ती १३:३-९, १८-२३ अनुसार येशूको दृष्टान्तमा बीउ कुन चार ठाउँमा छरिन्छ?

जवाफ र चित्र जोडा मिलाउनुहोस्‌।

․․․․․․․․․․

․․․․․․․․․․

․․․․․․․․․․

․․․․․․․․․․

२. बीउले केलाई संकेत गर्छ?

․․․․․․․․․․

छलफलको लागि: तपाईंको हृदय असल जमिन हो कि होइन कसरी थाह पाउन सक्नुहुन्छ? आफ्नो हृदयलाई असल जमिनजस्तो बनाउने कोसिस गर्नु किन राम्रो कुरा हो?

लौ भन्‍नुहोस्‌, कहिले भयो?

मिति र चित्र जोडा मिलाउनुहोस्‌।

ई.पू. १९४३ १९१९ १७७० १७२८ १४७३ १०६६

३. उत्पत्ति ४६:५-७

४. उत्पत्ति १२:४

५. यहोशू २:१-२१

म को हुँ?

६. म एल्कीशमा बस्थें र निनवे सहर नाश हुन्छ भनेर भविष्यवाणी गरेको थिएँ।

म को हुँ?

७. मेरो दोस्रो श्रीमान्‌को नाउँको अर्थ “प्रिय” हो भने पहिलो श्रीमान्‌को नाउँको अर्थ “मूर्ख” हो।

यो पत्रिका पढेर

प्रश्‍नको जवाफ दिनुहोस्‌ र खाली ठाउँमा बाइबल पद भर्नुहोस्‌।

पृष्ठ ८ आतंकवादको अन्त कसरी गरिनेछ? (मीका ४:____)

पृष्ठ ९ मानिसले रिसाउँदैमा के गर्न सक्दैन? (याकूब १:____)

पृष्ठ १७ सुस्त बच्चाका आमाबाबुका लागि बाइबलमा कस्तो आशा पाइन्छ? (यशैया ३५:____)

पृष्ठ २१ बाइबल पढ्‌दा तपाईंलाई के फाइदा हुन्छ? (प्रेरित १७:____)

जवाफ

१. बाटोतिर, ढुंगेनी जमिनमा, काँढाहरूमा, असल जमिनमा।

२. परमेश्‍वरको राज्यको वचन।

३. ई.पू. १७२८

४. ई.पू. १९४३

५. ई.पू. १४७३

६. नहूम—नहूम १:१.

७. अबिगेल।