ब्यूँझनुहोस्! अक्टोबर २०१४ | एक्कासि समस्या आउँदा​—⁠कसरी सामना गर्ने?

साह्रै ठूलो समस्या आइपर्दा तपाईं के गर्नुहुन्छ?

विश्वदर्शन

विषयहरू: ढल्कँदो उमेरका बुबाआमालाई भावनात्मक मदत दिनुपर्ने चीनको कानुन, आशै नगरेको मानिसबाट महिला हिंसा र नक्कली सामान बनाउने धूर्त मानिसहरू

आवरण लेख

एक्कासि समस्या आउँदा

बाइबलले तपाईंलाई समस्याहरू सहन मदत गर्छ

आवरण लेख

सरसम्पत्ति गुमाउँदा

सन्‌ २०११ मा जापानमा गएको सुनामीमा केईले आफ्नो सबै कुरा गुमाए। तिनले साथीहरूबाट अनि उद्धार कार्यबाट पनि मदत पाए। तर एउटा बाइबल पदले तिनलाई अझ धेरै मदत गऱ्यो।

आवरण लेख

स्वास्थ्य समस्या आउँदा

मेबल फिजियो थेरापिस्ट थिइन्‌। तिनको मस्तिष्कको अप्रेसनपछि पहिला तिनले उपचार गरेका बिरामीहरूले सामना गरेको जस्तै चुनौतीहरू तिनले पनि सामना गरिन्‌।

आवरण लेख

आफूले माया गरेको व्यक्तिको मृत्यु हुँदा

सोह्र वर्षअघि एउटा कार दुर्घटनामा रोनाल्डोको परिवारका पाँच जना सदस्यको मृत्यु भएको थियो। हुन त अहिले पनि तिनी एक्लो महसुस गर्छन्‌, तर तिनले मनोशान्ति पाएका छन्‌।

परिवारका लागि

रिस पाल्नु ठीक हो?

जीवनसाथीले चित्त दुखाउने व्यवहार गर्दा क्षमा गर्नु भनेको चित्त दुखाउने कुरालाई हल्कासित लिनु अथवा त्यो कुरा कहिल्यै नभएको जस्तो गर्नु हो?

मधुमेह​—⁠यसबाट कसरी बच्न सक्नुहुन्छ?

मधुमेहको पूर्व अवस्थामा भएका ९० प्रतिशत वयस्कहरूलाई आफू यो अवस्थामा पुगेको पत्तो छैन।

बाइबलको दृष्टिकोण

प्रार्थना

के हामीले स्वर्गदूत र सन्तहरूलाई प्रार्थना गर्नुपर्छ?

परिवारका लागि

छोराछोरीलाई नपुलपुल्याउनुहोस्

तपाईं आफ्नो निर्णय परिवर्तन गर्नुहुन्छ कि भनेर जाँच्न छोराछोरीले रोइकराइ गर्दै जिद्दी गर्दा के गर्न सक्नुहुन्छ?

सृष्टि या संयोग?

सूर्यको प्रकाश सोस्ने पखेटा

कालो रङ्‌गले गर्दा मात्र नभई अर्को एउटा कुराले गर्दा पनि पुतलीको पखेटाले सूर्यको प्रकाश सोस्न सक्छ।