प्रहरीधरहरा अप्रिल २०१४ | भगवान्‌लाई किन पुकार्ने?

हाम्रो मनमा भएको कुरा भगवान्‌लाई पहिल्यै थाह भए पनि हामीले किन प्रार्थना गर्नुपर्छ? बाइबलले यसको जवाफ दिन्छ।

आवरण लेख

मानिसहरू भगवान्‌लाई किन पुकार्छन्‌?

भगवान्‌मा आस्था नराख्ने धेरैजसो मानिसहरूसमेत प्रार्थना गर्छन्‌। किन?

आवरण लेख

प्रार्थना गर्नै पर्छ र?

चमत्कारविना पनि भगवान्‌ले हाम्रो प्रार्थनाको जवाफ दिनुहुन्छ।

बाइबलले जीवनलाई नयाँ मोड दिन्छ

उहाँहरूले हरेक प्रश्नको जवाफ बाइबलबाटै दिनुभयो

इसोलीन लामेला पहिला क्याथोलिक नन थिए, पछि कम्युनिस्ट भए, तर तिनलाई दुवै चित्त बुझेन। पछि तिनले यहोवाका साक्षीहरूलाई भेटिन्‌। तिनीहरूले बाइबल खोलेरै तिनलाई जीवनको उद्देश्यबारे बताए।

प्रलोभनको शिकार हुनदेखि बच्न सक्नुहुन्छ

इच्छाशक्ति बढाउन मदत गर्ने तीन तरिका।

के तपाईंलाई थाह थियो?

रोमी दासहरू भागे पनि तिनीहरूलाई कस्तो मौका दिइन्थ्यो? संसारभरिमै बैजनी रङ्ग किन एकदमै महँगो थियो?

थोमस एम्लिन—धर्मत्यागी या सत्यका समर्थक?

तिनले गरेको बाइबल अनुसन्धानले तिनलाई आयरल्याण्डको चर्चविरुद्ध मात्र उभ्याएन, तर अदालतको कठघरासम्मै पुऱ्यायो।

बाइबल प्रश्नहरूको जवाफ

येशूले राजाको रूपमा यस पृथ्वीमा शान्ति ल्याउनुहुनेछ।

अनलाइनमा उपलब्ध थप विशेष सामग्रीहरू

जीवनको उद्देश्‍य के हो?

जीवनको उद्देश्‍य के होला भनेर तपाईंले कहिल्यै सोच्नुभएको छ? बाइबलले यसबारे के बताउँछ, सिक्नुहोस्‌।