यहोवाकहाँ फर्कनुहोस्‌

यहोवा आफ्नो हराएको भेडा खोज्नुहुन्छ र तपाईँलाई उहाँकहाँ फर्कन निम्तो दिनुहुन्छ।

परिचालक निकायको पत्र

यस पत्रमार्फत परिचालक निकायले बगालबाट तर्केर गएकाहरूलाई फर्कन आग्रह गरेको छ।

भाग १

“हराएकाहरूलाई म खोजेर ल्याउनेछु”

के यहोवा परमेश्‍वर आफ्नो भेडा हरायो भने आशा मार्नुहुन्छ?

भाग २

चिन्ता-फिक्री​—‘सबैतिरबाट थिचिएको’

पहिला तपाईँ यहोवाको सेवामा जति गर्न सक्नुहुन्थ्यो, अहिले त्यति गर्न नसकेकोले निराश हुनुहुन्छ भने एउटा सजिलो तरिका अपनाएर यहोवाको शक्‍ति पाउन सक्नुहुन्छ।

भाग ३

चित्त दुख्दा​—“कसैको विरुद्धमा केही गुनासो छ भने”

कुनै भाइ वा बहिनीले तपाईँसित अन्यायपूर्ण व्यवहार गरे जस्तो लाग्दा तीन वटा बाइबल सिद्धान्तले तपाईँलाई त्यो चोट सहन मदत गर्नेछ।

भाग ४

दोषी भावना​—“मेरो पाप मेटेर मलाई शुद्ध पार्नुहोस्‌”

अन्तस्करण सफा हुँदा पाइने राहत हामी कसरी अनुभव गर्न सक्छौँ?

भाग ५

‘आफ्नो गोठालो अनि तपाईँको जीवनको रेखदेख गर्नेकहाँ’ फर्कनुहोस्‌

यहोवाकहाँ फर्कन म कहाँबाट सुरु गरूँ? मण्डलीले मलाई फेरि स्वागत गर्ला?

अन्तमा

के तपाईँ यहोवाका सेवकहरूसित बिताएका रमाइला क्षणहरू सम्झनुहुन्छ?