२०१७-२०१८ सम्मेलन कार्यक्रम—क्षेत्रीय निरीक्षकसँग

यस सम्मेलनको कार्यक्रम पर्ची हेर्नुहोस्‌, क्षेत्रीय निरीक्षकले दिनुहुने तीन वटा भाषणका विषयहरू थाह पाउनुहोस्‌।

असल काम गर्न हरेस नखानुहोस्‌!

असल काम गर्न गाह्रो हुनुको कारण के हो तर सफल हुन हामीलाई केले मदत गर्नेछ?

यी प्रश्‍नहरूको जवाफ ध्यान दिएर सुन्‍नुहोस्‌

यी प्रश्‍नहरूको जवाफ कार्यक्रमको दौडान दिइनेछ।