तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌

बाइबलमा उल्लेख गरिएका विश्‍वासी पुरुष र स्त्रीबारे अध्ययन गरेर हामी अहिले कस्तो लाभ उठाउन सक्छौं?

समयको रेखाचित्र

समयको रेखाचित्र र नक्साले यी विश्‍वासी बाइबल पात्रहरू इतिहासको कुन समयमा थिए र कहाँ बस्थे भनेर थाह पाउन मदत गर्नेछ

परिचालक निकायको पत्र

व्यक्‍तिगत रूपमा वा परिवार मिलेर यो किताबको अध्ययन गरेर लाभ उठाउनुहोस्‌ भनेर परिचालक निकायले सबैलाई प्रोत्साहन दिएको छ।

परिचय

बाइबलमा विश्‍वासी पुरुष र स्त्रीहरूको जीवनमा घटेका थुप्रै वास्तविक घटनाहरू उल्लेख गरिएका छन्‌। तिनीहरूको उदाहरणबाट हामी कसरी लाभ उठाउन सक्छौं?

हाबिल

“तिनी मरिसकेको भए तापनि . . . अझै बोल्दैछन्‌”

बाइबलमा हाबिलबारे थोरै मात्र बताइएको छ। तर पनि हामी तिनी र तिनको विश्‍वासबारे के-कस्ता कुरा थाह पाउन सक्छौं?

नूह

“तिनी परमेश्‍वरको साथै हिंड्‌ने गर्थे”

छोराहरूलाई हुर्काउने क्रममा नूह र तिनकी पत्नीले के-कस्ता चुनौतीहरूको सामना गरे? जहाज बनाउने कामले कसरी तिनीहरूको विश्‍वास प्रकट गऱ्‍यो?

अब्राहाम

‘विश्‍वासले गर्दा असल ठहरिएका सबैका बुबा’

अब्राहामले कसरी विश्‍वास देखाए? तपाईं अब्राहामको विश्‍वास कसरी अनुकरण गर्न चाहनुहुन्छ?

रूथ

“तपाईं जहाँ जानुहुन्छ म पनि त्यहीं जानेछु”

रूथ किन आफ्नो घर र परिवार छोड्‌न तयार भइन? तिनले देखाएको कस्ता गुणहरूले गर्दा तिनी यहोवाको नजरमा प्रिय भइन्‌?

रूथ

“तिमी गुणवती छौ”

रूथ र बोअजको विवाह किन उल्लेखनीय छ? परिवारको साँचो अर्थ के हो भनेर रूथ र नाओमीको विवरणबाट कसरी थाह पाउन सक्छौं?

हन्‍ना

तिनले प्रार्थनामा परमेश्‍वरलाई मनको बह पोखाइन्‌

यहोवामाथिको बलियो विश्‍वासले गर्दा हन्‍नाले सहनै नसकिने जस्तो देखिने परिस्थितिको समेत सामना गर्न सकिन्‌

शमूएल

तिनी ‘परमप्रभुको सामने बढ्‌न लागे’

शमूएलको बाल्यकाल किन अरूको भन्दा फरक तरिकाले बित्यो? बासस्थानमा सेवा गर्दा कुन कुराले शमूएलको विश्‍वास बलियो बनायो?

शमूएल

तिनले निराशाको बाबजुद धैर्य गरे

हामी सबैले नै विश्‍वासलाई कमजोर बनाउन सक्ने चुनौती तथा निराशाहरूको सामना गर्नुपर्ने हुन्छ। शमूएलले धैर्य गरेको विवरणबाट हामी के सिक्न सक्छौं?

अबीगेल

तिनले बुद्धिमानी कदम चालिन्‌

अबीगेलको वैवाहिक जीवन कठिन भएको कुराबाट हामी कस्तो पाठ सिक्न सक्छौं?

एलिया

तिनले साँचो उपासनाको लागि अडान लिए

बाइबलले सिकाएको कुरासित सहमत नहुने मानिसहरूको सामना गर्नुपर्दा हामी कसरी एलियाको अनुकरण गर्न सक्छौं?

एलिया

तिनले हेरे र पर्खे

यहोवाले आफ्नो प्रतिज्ञा पूरा गर्ने बेला नआएसम्म एलियाले प्रार्थना गर्दै पर्खे भनेर हामी कसरी भन्‍न सक्छौं?

एलिया

तिनले परमेश्‍वरबाट सान्त्वना पाए

के कारणले गर्दा एलिया एकदमै निरुत्साहित भए र तिनलाई बरु मर्न पाए हुन्थ्यो जस्तो लाग्यो?

योना

तिनले आफ्नो गल्तीबाट पाठ सिके

कुनै जिम्मेवारी पाउँदा के तपाईंलाई पनि योनालाई जस्तै डर लागेको छ? योनाको विवरणले यहोवा कत्ति धीरजी र दयालु हुनुहुन्छ भनेर देखाउँछ।

योना

तिनले कृपालु हुन सिके

योनाको विवरणले आफैलाई इमानदार भई जाँच्न हामीलाई कसरी मदत गर्छ?

एस्तर

तिनी परमेश्‍वरका मानिसहरूको पक्षमा खडा भइन्‌

एस्तरले जस्तै आत्मत्यागी प्रेम देखाउन विश्‍वास र साहस चाहिन्छ

एस्तर

बुद्धि, साहस र निस्स्वार्थ भावकी धनी

एस्तरले कसरी यहोवा र आफ्ना मानिसहरूको पक्षमा निस्स्वार्थी कदम चालिन्‌?

मरियम

“हेर्नुहोस्‌, म यहोवाकी दासी हुँ!”

मरियमले गब्रिएल स्वर्गदूतलाई दिएको जवाफबाट हामी तिनको विश्‍वासबारे के थाह पाउन सक्छौं? तिनले अन्य कस्ता अनमोल गुणहरू प्रकट गरिन्‌?

मरियम

त्यसको अर्थ तिनले “मनमनै गुन्‍न थालिन्‌”

मरियमले बेतलेहेममा अनुभव गरेको कुराले यहोवा प्रतिज्ञा पूरा गर्ने परमेश्‍वर हुनुहुन्छ भनेर तिनी झनै विश्‍वस्त हुन सकिन्‌

यूसुफ

असल पति, असल बुबा, असल सेवक

यूसुफले कसरी आफ्नो परिवारको सुरक्षा गरे? तिनले किन मरियम र येशूलाई मिश्रमा लगे?

मार्था

“मैले विश्‍वास गरेकी छु”

दुःखको समय आइपर्दा समेत मार्थाले कसरी बलियो विश्‍वास देखाइन्‌?

पत्रुस

डर र शङ्‌काविरुद्ध सङ्‌घर्ष

शङ्‌का एकदमै विध्वंसकारी हुन सक्छ। तर पत्रुसले डर र शङ्‌काविरुद्ध सङ्‌घर्ष गरे र येशूको पछि लागे

पत्रुस

परीक्षा आइपर्दा तिनी वफादार रहे

येशूले सच्याउँदा त्यसलाई स्वीकार्न पत्रुसलाई तिनको विश्‍वास र वफादारीले कसरी मदत गऱ्‍यो?

पत्रुस

तिनले आफ्नो गुरुबाट क्षमा दिन सिके

क्षमा दिनेबारे येशूले पत्रुसलाई के सिकाउनुभयो? पत्रुसलाई साँच्चै क्षमा दिएको कुरा येशूले कसरी देखाउनुभयो?

समापन

तपाईं कसरी आफ्नो विश्‍वासलाई झन्‌ झन्‌ बलियो बनाउँदै लैजान र आफ्नो आशालाई मनमा ताजा बनाइराख्न सक्नुहुन्छ?

अन्य रोचक विषयहरू

परमेश्‍वरमाथिको विश्‍वास

तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌—बाइबल पात्रहरूको कथा

बाइबलमा उल्लिखित विश्‍वासी व्यक्‍तिहरूको अनुकरण गर्नुहोस्‌ र परमेश्‍वरसित घनिष्ठ हुनुहोस्‌।

भिडियो

तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌—भिडियोहरू

यस भिडियो श्रृङ्‌खलामा हामी बाइबलमा भएका वफादार पुरुष र स्त्रीहरूको उदाहरणबाट सिक्नेछौँ।