सीधै सामग्रीमा जाने

“यहोवा परमेश्‍वरले नै उनीहरूलाई खुसी मनाउने कारण दिनुभएको थियो”

यरुबाबेल, प्रधानपुजारी यसुआ अनि यरुसलेम फर्केका इस्राएलीहरूले चुनौतीहरू सहनुपरे पनि आफ्नो आनन्द कायम राखे। घोर विरोध सहनुपर्दा तिनीहरूले साहस अनि विश्‍वास देखाए। यो श्रव्य नाटक एज्रा १:१-६; ३:१-६, १०-१३; ४:१-७, ११-१६; ५:३-५; ६:६-१२, २२; हाग्गै १:२-११; २:३-९; जकरिया १:१२-१६; २:७-९; ३:१, २ र ४:६, ७ मा आधारित छ।