सीधै सामग्रीमा जाने

“साहसी र बलियो होऊ! अनि आफ्नो काम थाल”!

गाह्रो परिस्थितिहरूको सामना गर्न हामीले यहोवामाथि भरोसा राख्नुपर्छ। दाउदले यहोवामाथि भरोसा राखेको कुरा कसरी कामद्वारा देखाए, हेर्नुहोस्‌।

पहिलो इतिहास २८:​१-२०; १ समुएल १६:​१-२३; १७:​१-५१ मा आधारित