सीधै सामग्रीमा जाने

परिवार

के तपाईँलाई आमाबुबासित राम्रो सम्बन्ध कायम राख्न गाह्रो लागिरहेको छ? दाजुभाइ दिदीबहिनीसित नि? बाइबलले तपाईँलाई यी र यस्तै अन्य पारिवारिक समस्याहरूको सामना गर्न मदत गर्न सक्छ।

आमाबुबासितको सम्बन्ध

आमाबुबासित कसरी कुरा गर्ने?

तपाईँहरूले सोचेभन्दा धेरै फाइदा हुन सक्छ।

आमाबुबासित कसरी कुरा गर्ने?

कुरा गर्न मन नलाग्दा तपाईं कसरी आमाबुबासित कुरा गर्न सक्नुहुन्छ?

आमाबुबाले तोक्नुभएका नियमहरूबारे कसरी कुरा गरूँ?

आमाबुबासित आदरपूर्वक कुरा गर्न सिक्नुहोस्‌। यसको राम्रो नतिजा देख्दा तपाईँ छक्कै पर्नुहोला।

घरमा पनि नियम बनाउनुपर्छ र?

बुबाआमाले तपाईंको घरमा बनाएको नियम देखेर तपाईं दिक्क हुनुभएको छ कि? कुनै नियम बेकारको जस्तो लाग्छ भने के गर्ने? नियमप्रति सही मनोवृत्ति राख्न तपाईंलाई मदत गर्ने केही सुझाव यहाँ दिइएका छन्‌।

आमाबाबुसित कसरी कुरा गर्ने?

यहाँ दिएका सल्लाहरूले तपाईंलाई आफ्नो आमाबुबासित खुलेर कुरा गर्न मदत गर्नेछ

म आफ्नो आमाबुबाको भरोसा कसरी जित्न सक्छु?

भरोसायोग्य हुन सिक्नुपर्ने किशोरकिशोरीले मात्र होइन।

मैले अझ धेरै स्वतन्त्रता पाउन के गर्नुपर्छ?

वयस्कलाई जस्तै व्यवहार गरियोस्‌ भन्‍ने चाहनुहुन्छ तर तपाईंको ममी-ड्याडी त्यसको लागि तयार हुनुहुन्‍न होला। उहाँहरूको भरोसा जित्न तपाईं के गर्न सक्नुहुन्छ?

आमा वा बुबालाई गम्भीर रोग लाग्यो भने के गरूँ?

त्यस्तो परिस्थिति सामना गर्ने तपाईं मात्र हुनुहुन्‍न। अरू दुई जनालाई कुन कुराले मदत गऱ्‍यो, विचार गर्नुहोस्‌।

आमा वा बुबालाई गम्भीर रोग लाग्दा

आमा वा बुबाको हेरविचार गर्न र आफ्नो पनि ख्याल राख्न यो अभ्यास सामग्रीले मदत गर्न सक्छ।

पारिवारिक जीवन

परिवारमा दाजुभाइ दिदीबहिनीसित किन मिलेर बस्नुपर्छ?

तपाईं तिनीहरूलाई माया गर्नुहुन्छ तर कहिलेकाहीं तिनीहरूसित ठ्याक मिल्दैन।

दाजुभाइ दिदीबहिनीसित कसरी मिलेर बस्ने?

दाजुभाइ वा दिदीबहिनीसितको समस्या थाह पाउन, केलाउन र सुल्झाउन यो अभ्यास सामग्री प्रयोग गर्नुहोस्।

के म घर छोड्‌न तयार छु?

यस्तो महत्त्वपूर्ण निर्णय गर्नुअघि तपाईँले कस्ता कुराहरू राम्ररी विचार गर्नुपर्छ?