सीधै सामग्रीमा जाने

पहिचान

तपाईँ को हुनुहुन्छ? तपाईँको मूल्यमान्यता के हो? तपाईँले आफूबारे यस्ता कुराहरू राम्ररी थाह पाउनुभयो भने आफ्नो जीवनलाई आफैले सही तरिकामा डोऱ्‍याउन सक्नुहुनेछ।

मेरो स्वभाव

म कस्तो व्यक्ति हुँ?

आफ्नो योग्यता, सिप, सीमितता र लक्ष्यहरू थाह छ भने दबाब आउँदा राम्रो निर्णय गर्न सक्नुहुन्छ।

म कस्तो व्यक्‍ति हुँ?

यसको जवाफले तपाईँलाई चुनौतीहरूको सामना गर्न मदत गर्नेछ।

म कत्तिको जिम्मेवार छु?

कसै-कसैले अरूभन्दा धेरै स्वतन्त्रता पाउँछन्‌। किन यस्तो भिन्‍नता?

हामी किन इमानदार हुनुपर्छ?

के बेइमान हुँदा फाइदा छैन र?

तपाईं कत्तिको इमानदार हुनुहुन्छ?

तीन भाग भएको यस अभ्यास सामग्रीबाट आफैलाई जाँच्नुहोस्‌।

म कत्तिको समस्या सामना गर्न सक्छु?

समस्या सबैलाई आइपर्छ। त्यसैले समस्या सानो होस्‌ वा ठूलो, त्यसको सामना गर्ने क्षमता तपाईँले आफूमा विकास गर्नै पर्छ।

परिवर्तनको सामना कसरी गर्ने

परिवर्तन जीवनको भाग हो; यसलाई टार्न सकिंदैन। केही युवाले परिवर्तनको सामना कसरी गरे, विचार गरौं।

म आफ्नो अन्तस्करणलाई कसरी तालिम दिन सक्छु?

तपाईँको अन्तस्करणले तपाईँ कस्तो व्यक्‍ति हुनुहुन्छ र तपाईँ कुन कुरामा विश्‍वास गर्नुहुन्छ भनेर देखाउँछ। तपाईँको अन्तस्करणले तपाईँबारे के बताउँछ?

पूर्वाग्रह भनेको के हो?

पूर्वाग्रहले शताब्दीयौँदेखि मानिसहरूमा गहिरो जरा गाडेको छ। पूर्वाग्रही भावनाको प्रभावमा नपर्न हामी के गर्न सक्छौँ, बाइबलबाट थाह पाउनुहोस्‌।

मलाई अझ धेरै फलोअर र लाइक चाहिन्छ!

केही मानिस अझ धेरै फलोअर र लाइक पाउन आफ्नो ज्यानकै खतरा मोल्छन्‌। लोकप्रिय हुन यो हदसम्म जानु उचित हो?

म कसरी दोहोरो जीवन बिताउन छोड्‌न सक्छु?

यस पासोमा नफस्न तपाईँले चाल्न सक्ने चार कदम।

म कसरी साथीहरूको दबाबको प्रतिरोध गर्न सक्छु?

बाइबल सिद्धान्तहरूले तपाईँलाई कसरी मदत गर्नेछ भनेर थाह पाउनुहोस्‌।

साथीहरूको दबाबको प्रतिरोध गर्नुहोस्‌!

चारवटा सरल कदमले तपाईंलाई आफै निर्णय गर्न मदत गर्नेछ।

आफ्नो लागि प्रेरणाको स्रोत कसरी रोज्ने?

कसैलाई प्रेरणाको स्रोत बनाउँदा तपाईंले समस्याहरूदेखि जोगिन, लक्ष्य र सफलता हासिल गर्न मदत पाउनुहुनेछ। तर तपाईंले कस्ता व्यक्‍तिहरूलाई प्रेरणाको स्रोत बनाउनुपर्छ?

प्रेरणाको स्रोत कसरी रोज्ने?

कसको अनुकरण गर्ने भनेर निर्णय गर्न यस अभ्यास सामग्रीले तपाईंलाई मदत गर्नेछ।

मेरो व्यवहार

गल्ती हुँदा म के गरुँ?

गल्ती नगर्ने कोही छैन तर सबैले आफ्ना गल्तीबाट पाठ सिक्दैनन्‌।

प्रलोभन आइपर्दा कसरी जोगिने?

प्रलोभनको प्रतिरोध गर्न सक्नु भनेको परिपक्व पुरुष र स्त्रीको चिनारी हो। ६ वटा सुझावले तपाईंको सङ्कल्पलाई दृढ बनाउन सक्छ र पासोमा परेपछि भोग्नुपर्ने दुःखबाट जोगाउँछ।

मेरो रूपरङ्ग

म कस्तो देखिन्छु?

फेसनसम्बन्धी तीन गल्ती र त्यसबाट जोगिने उपायबारे सिक्नुहोस्‌।

शारीरिक बनौटबारे युवाहरू के भन्छन्‌?

युवाहरूलाई आफ्नो रूपरङ्‌गप्रति सन्तुलित दृष्टिकोण राख्न किन गाह्रो हुन्छ? तिनीहरूलाई केले मदत गर्छ?

मलाई आफ्नो रूपरङ्‌गबारे किन धेरै चिन्ता लाग्छ?

आफ्नो भावनालाई कसरी काबूमा राख्ने भनेर थाह पाउनुहोस्‌।

आफ्नो रूपरङ्‌गबारे मलाई किन चिन्ता लाग्छ?

आफूलाई ऐनामा हेर्दा निराश लाग्छ? कस्ता व्यावहारिक सुधारहरू ल्याउन सक्नुहुन्छ?