सीधै सामग्रीमा जाने

दुःखकष्टको सामना कसरी गर्ने

 

दुःखकष्ट

दुःखकष्टबारे बाइबलमा के लेखिएको छ?

हामीले परीक्षा र पीडा भोग्नुपर्दा के परमेश्वरलाई कुनै चासो छ?

दुःखकष्ट—के ईश्‍वरले दिनुभएको सजाय हो?

के ईश्‍वरले मानिसहरूले गरेको पापको सजाय दिन रोगबिमार र दुःखकष्ट पठाउनुभएको हो?

सुन्दर भविष्यको एक झलक

येसुले मानिसजातिलाई सुन्दर बगैँचारूपी पृथ्वीमा राख्न के गर्नुहुनेछ, हेर्नुहोस्‌।

के आतङ्‌कवादको अन्त होला?

डर र हिंसाको अन्त नहोउन्जेल आतङ्‌कवादको सिकार भएकाहरूलाई मदत गर्ने बाइबलआधारित दुई वटा सुझाव।

परमेश्‍वरले किन दुःखकष्ट रहिरहन दिनुभएको छ?

संसारमा किन दुष्टता र दुःखकष्ट व्याप्त छ भनी थुप्रै मानिस सोध्छन्‌। बाइबलले यसको चित्तबुझ्दो र सान्त्वनादायी जवाफ दिन्छ।

परमेश्‍वरले नाजी नरसंहार किन हुन दिनुभयो?

मायालु परमेश्‍वरले किन यत्ति धेरै दुःखकष्ट रहिरहन दिनुभएको छ भनेर थुप्रैले सोधेका छन्‌। बाइबलले यसको चित्तबुझ्दो जवाफ दिएको छ।

दुःखकष्ट अन्त हुने समय नजिकै!

कुनै पनि कारणले दुःखकष्ट भोग्नुपर्नेछैन भनेर परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको छ। यो उहाँले कसरी अनि कहिले गर्नुहुनेछ?

आफूले माया गरेको व्यक्तिको मृत्यु हुँदा

प्रियजनको मृत्यु हुँदा

शोकको सामना गर्न मदत गर्ने केही व्यावहारिक तरिका थाह पाउनुहोस्‌।

एक्कासि समस्या आउँदा​—⁠आफूले माया गरेको व्यक्तिको मृत्यु हुँदा

सोह्र वर्षअघि एउटा कार दुर्घटनामा रोनाल्डोको परिवारका पाँच जना सदस्यको मृत्यु भएको थियो। हुन त अहिले पनि तिनी एक्लो महसुस गर्छन्‌, तर तिनले मनोशान्ति पाएका छन्‌।

शोकको सामना गर्नुहोस्‌—तपाईँले चाल्नुपर्ने कदम

व्यावहारिक कदम चालेर थुप्रैले प्रियजन गुमाउँदाको पीडाको सामना गर्न सकेका छन्‌।

के जिउनुको कुनै अर्थ छ?—आफूले माया गरेको व्यक्‍तिको मृत्यु हुँदा

आफूले माया गरेको व्यक्‍तिको मृत्यु हुँदा हामी कसरी सहन सक्छौँ, पाँचवटा तरिका विचार गरौँ।

आमा वा बुबाको मृत्यु हुँदा

आमा वा बुबाको मृत्यु हुँदा साह्रै दुःख लाग्छ। जवानहरूले त्यस्तो अवस्थामा आउने भावनाको कसरी सामना गर्न सक्छन्‌?

छोराछोरी शोकमा डुब्दा

बाइबलले तीन युवायुवतीलाई परिवारको सदस्यको मृत्युको सामना गर्न कसरी मदत गऱ्यो?

शोकमा परेकाहरूका लागि साँचो मदत

बाइबलले शोकमा परेकाहरूका लागि साँचो मदत दिन्छ।

प्राकृतिक प्रकोप

के बाइबलले चरम मौसमका पीडितहरूलाई मदत गर्न सक्छ?

बाइबलको सल्लाहले तपाईँलाई मौसमसम्बन्धी प्रकोप आइपर्नुअघि, त्यस दौडान र त्यसपछि पनि मदत गर्न सक्छ।

विपत्ति आइपर्दा—जोगिन चाल्नै पर्ने कदमहरू

यी सुझावहरू अनुसारै गर्दा तपाईं र अरूको जीवन जोगिन सक्छ।

के जिउनुको कुनै अर्थ छ?​—⁠प्राकृतिक प्रकोपको मारमा पर्दा

प्राकृतिक प्रकोपको मारमा परेको बेला फेरि पहिलेको जस्तै जीवनशैलीमा फर्कन बाइबलले व्यावहारिक सल्लाह दिन्छ।

प्राकृतिक प्रकोपबारे बाइबल के भन्छ?

के यो परमेश्‍वरले दिनुभएको सजाय हो? प्राकृतिक प्रकोपको मारमा परेकाहरूलाई के परमेश्‍वर मदत गर्नुहुन्छ?